धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा आइतबार जमरा राख्नको लागि दुनाटपरी बनाउँदै स्थानीय व्यवसायी । जमरा राख्नको लागि सालको पात शुद्ध मानिने भएकाले दुनाटपरी बनाउन व्यवसायीलाई भ्यानभ्याई छ । रासस