सोमबार, असोज २८ गते २०८२

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य प्रति तोला रु. २ लाख १७ हजार १०० पुगेको छ।

अखबार दैनिक
आइतबार, असोज ६ २०८२
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । आज बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज प्रति तोला रु. २ लाख १७ हजार १०० र प्रति १० ग्राम रु. १ लाख ८६ हजार १३० पुगेको छ।

    चाँदीको मूल्य पनि बढेर प्रति तोला रु. २ हजार ६२० र प्रति १० ग्राम रु. २ हजार २४६ पुगेको छ।शुक्रबार सुनको मूल्य प्रति तोला रु. २ लाख १६ हजार र चाँदी प्रति तोला रु. २ हजार ५८० रहेको थियो। यसअनुसार, सुन र चाँदीको मूल्य क्रमशः रु. १ हजार १०० र रु. ४० ले वृद्धि भएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ