सोमबार, असोज २८ गते २०८२

काठमाडौंमा बस दुर्घटना, २० जना घाइते

काठमाडौंमा बस दुर्घटना, २० जना घाइते

अखबार दैनिक
आइतबार, असोज ६ २०८२
  • काठमाडौंमा बस दुर्घटना, २० जना घाइते

    काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ । बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । स्थानीयका अनुसार बाइकलाई जोगाउँछु भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ