बिहीबार , असोज ३ गते २०८१

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

अखबार दैनिक
शुक्रबार, भदौ १२ २०७७
  • उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

    १२ भदौ, काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।

    डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

    https://twitter.com/BinodKChaudhary/status/1299243535380762636

    Dear friends and well wishers - I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ