शनिबार, भदौ २९ गते २०८२

संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र

संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८२
  • संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएको छ ।

    पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

    अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ