सोमबार, असोज २८ गते २०८२

ललितपुरका सबै प्रहरी फर्किए कार्यालय

ललितपुरका सबै प्रहरी फर्किए कार्यालय

अखबार दैनिक
बिहीबार , भदौ २७ २०८२
  • ललितपुरका सबै प्रहरी फर्किए कार्यालय

    काठमाडौं । ललितपुर जिल्लाका सबै प्रहरी कार्यालय फर्किएका छन् । जिल्लाका अधिकांश प्रहरीको टोली जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले कार्यालयमा आगजनी गर्न थालेपछि भागेर जिल्ला प्रहरी कार्यालय पुगेका थिए । 

    जिल्लाका अधिकांश साना प्रहरी कार्यालय जलेका छन् । प्रदर्शनकारीले आन्दोलन दबाउन गोली चलाएर प्रदर्शनकारीको ज्यान लिएको भन्दै प्रहरीका कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए । 
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ