सोमबार, असोज २८ गते २०८२

बनेपामा फेला परेको बम सेनाले गर्‍यो निष्क्रिय

बनेपामा फेला परेको बम सेनाले गर्‍यो निष्क्रिय

अखबार दैनिक
बिहीबार , भदौ २७ २०८२
  • बनेपामा फेला परेको बम सेनाले गर्‍यो निष्क्रिय

    काभ्रेको बनेपा–९ नयाँ बस्तीमा बुधबार फेला परेको बम आज बिहान नेपाली सेनाको टोलीले बस्ती बाहिर लगेर निष्क्रिय बनाएको छ ।

    बनेपा नगरपालिका–९ नयाँ बस्तीको ध्यानकुटी बिहारभित्र बस्ती नै बस्तीबिचमा भेटिएको बम घरहरू नजिक भएको र अँध्यारो भएको कारण बिहीबार बिहान मात्र डिस्पोज गरेको श्रीमेयर गण धुलिखेलका गणपति झलक सुवेदीले जानकारी दिए । 

    ८ वटा सकेट बम भएको कारण उज्यालोमा डिस्पोज गरिएको गणपति झलक सुवेदीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ