बिहीबार , असोज ३ गते २०८१

उपत्यकामा एकैदिन भेटिए ३०१ कोरोना संक्रमित

उपत्यकामा एकैदिन भेटिए ३०१ कोरोना संक्रमित

अखबार दैनिक
बुधबार, भदौ १० २०७७
  • उपत्यकामा एकैदिन भेटिए ३०१ कोरोना संक्रमित

    ११ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ