मंगलबार, असोज २९ गते २०८२

प्रहरीको गोली लागेर एक जनाको मृत्यु

प्रहरीको गोली लागेर एक जनाको मृत्यु

अखबार दैनिक
सोमबार, भदौ २४ २०८२
  • प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ