मंगलबार, असोज २९ गते २०८२

काठमाडौंको माइतीघर–बानेश्वर सडकमा जेन–जी पुस्ताको प्रदर्शन

काठमाडौंको माइतीघर–बानेश्वर सडकमा जेन–जी पुस्ताको प्रदर्शन

अखबार दैनिक
सोमबार, भदौ २४ २०८२
  • काठमाडौंको माइतीघर–बानेश्वर सडकमा जेन–जी पुस्ताको प्रदर्शन

    काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन–जी पुस्ताका युवाहरु सडकमा आएका छन् । भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् । अहिले माइतीघरमा उपस्थित हुँदै जेन जी पुस्ताका युवाहरुले प्रदर्शन गरिरहेका छन् । 

    1757309703-69KvS.jpgjenz2-1757304355.jpg1757309655-MLhJs.jpg1757309703-69KvS.jpg

    1757309795-pfltN.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ