मंगलबार, असोज २९ गते २०८२

तारकेश्वर खोलामा खस्यो माइक्रो

तारकेश्वर खोलामा खस्यो माइक्रो

अखबार दैनिक
सोमबार, भदौ १० २०८२
  • तारकेश्वर खोलामा खस्यो माइक्रो
    काठमाडौँको तारकेश्वरमा माइक्रोबस दुर्घटना भएको छ। तारकेश्वर नगरपालिका-७ स्थित साङ्ला खोलामा आज बिहान बागमती प्रदेश ०६-००१ ज ०५६२ नम्बरको माइक्रोबस खोलामा खसेको हो। काठमाडौँ-नुवाकोट सडक खण्डमा गुड्ने उक्त माइक्रोबस खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ