बुधबार, भदौ ५ गते २०८२

बुधबार ९.७० अंकले घट्यो सेयर बजार

बुधबार ९.७० अंकले घट्यो सेयर बजार

अखबार दैनिक
बुधबार, भदौ ५ २०८२
  • बुधबार ९.७० अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । आज बजार ९.७० अंकले घटेर २७६७.२० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ५ अर्ब ६३ करोडको कारोबार भएको बजारमा बुधबार ५ अर्ब २० करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज ५९ कम्पनीको सेयर मुल्य बढेको छ भने १८८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ