सोमबार, भदौ ३ गते २०८२

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
सोमबार, भदौ ३ २०८२
  • तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सु्नको मुल्य बढेको छ  । आज सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार