मंगलबार, जेठ ८ गते २०८१

छोरी हत्या आरोपमा आम पक्राउ

छोरी हत्या आरोपमा आम पक्राउ

अखबार दैनिक
सोमबार, भदौ १ २०७७
  • छोरी हत्या आरोपमा आम पक्राउ

    प्युठान, १ भदौ । आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका-१ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    अधिकारीले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार