बिहीबार , असोज ३ गते २०८१

सूनको मूल्यमा गिरावट

सूनको मूल्यमा गिरावट

अखबार दैनिक
सोमबार, भदौ १ २०७७
  • सूनको मूल्यमा गिरावट

    काठमाडौं- १, भाद्र। सुनको भाउ तोलामा दुई सय रुपैयाँले सस्तिएको छ । सोमबारकालागि छापावल सुनको प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको भाउ ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    यस्तै सोमबारका लागि तेजावी सुनको भाउ ९७ हजार ७ सय तोकिएको छ । चाँदीको प्रतितोला मूल्य अघल्लो दिनको तुलनामा दश रुपैयाँले सस्तिएको छ । चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    अन्तराष्ट्रिय बजारमा मूल्यमा देखिएको उतार चढाबकाकारण मूल्य तलमाथी भईरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ