मंगलबार, असोज २९ गते २०८२

कक्षा १२ को नतिजा आजै आउने संभावना, अन्तिम तयारीमा जुट्यो बोर्ड

कक्षा १२ को नतिजा आजै आउने संभावना, अन्तिम तयारीमा जुट्यो बोर्ड

अखबार दैनिक
सोमबार, साउन २१ २०८२
  • कक्षा १२ को नतिजा आजै आउने संभावना, अन्तिम तयारीमा जुट्यो बोर्ड

    कक्षा १२ को नतिजा आजै प्रकाशन गर्ने गरी तयारी अघि बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा जुटेको हो । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले आज/भोलिमै नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको बताए ।

    उनका अनुसार साँझ ५ बजे बोर्डको बैठक डाकिएको छ । सम्भवतः उक्त बैठकले नै नतिजा प्रकाशनको निर्णय गर्न सक्नेछ । आज नभए भोलि (मंगलबार) सम्म नतिजा सार्वजनिक गर्ने अर्यालले बताए ।गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ