आइतबार, साउन २० गते २०८२

पिँडालुको भाउ बढ्यो

पिँडालुको भाउ बढ्यो

अखबार दैनिक
आइतबार, साउन २० २०८२
  • पिँडालुको भाउ बढ्यो

    स्थानीय बजारमा पिँडालुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार पिँडालुको भाउ बढेको देखाएको हो । आज पिँडालुको भाउ थोकमा प्रतिकिलो २० रुपैयाँ बढेको छ । शनिबार प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको पिँडालु आज ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।वैशाख अन्तिम साता पिँडालु प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार