शुक्रबार, साउन १८ गते २०८२

बुकीपाटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित

बुकीपाटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित

अखबार दैनिक
शुक्रबार, साउन १८ २०८२
  • बुकीपाटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित

    समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाईमा रहेको बुकीपाटन क्षेत्रमा चर्दै गरेका भेडाका बथान । बुकीपाटनमा चर्दै गरेका भेडाका बथानले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेगर्छ । बर्खाको समयमा भेडाका लागि बुकीपाटनमा पोषिलो र पर्याप्त घाँस पाइने हुँदा बागलुङ, रोल्पा, रुकुम, डोल्पा र म्याग्दीबाट चरिचरनका लागि भेडाको बथान बुकीपाटनमा लिएर आएका हुन्छ । एउटा किसानले व्यावसायिक रुपमा २०० देखि दुई हजारसम्म भेडापालन गरेका हुन्छन् । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ