शुक्रबार, साउन १८ गते २०८२

माझीगाँउको एकीकृत नमुना बस्ती

माझीगाँउको एकीकृत नमुना बस्ती

अखबार दैनिक
शुक्रबार, साउन १८ २०८२
  • माझीगाँउको एकीकृत नमुना बस्ती

    रामेछापको खाँडादेवी गाउँपालिका-३ स्थित डप्खाको माझीगाँउमा निर्माण गरिएको एकीकृत नमुना बस्ती । विसं २०७२ को भूकम्पपछि बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको यो  बस्ती निर्माण सम्पन्न भएको चार वर्ष पुग्दा समेत जग्गाको विवादका कारण अझै समुदायलाई हस्तान्तरण हुनसकेको छैन । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ