शुक्रबार, साउन १८ गते २०८२

बिउ उखेल्दै किसान

बिउ उखेल्दै किसान

अखबार दैनिक
बिहीबार , साउन १७ २०८२
  • बिउ उखेल्दै किसान

    धनुषाको विदेह नगरपालिका–७ हरबरास्थित खेतमा धान रोपाइका लागि बिउ उखेल्दै किसान रामेश्वर राय। वर्षा नभएपछि जिल्लामा हालसम्म ३५ प्रतिशत मात्र धान रोपाइ भएको कृषि विकास निर्देशनालय धनुषाले जनाएको छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार