बिहीबार , असोज ३ गते २०८१

प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण

प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण

अखबार दैनिक
बुधबार, साउन २८ २०७७
  • प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    images

    संक्रमितहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेका छन् ।

    प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।

    यसअघि प्रचण्डको बाहिरी सुरुक्षामा तैनाथ ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ