बिहीबार , असोज ३ गते २०८१

एकैदिन ६ हजारले घट्यो सुनको मूल्य

एकैदिन ६ हजारले घट्यो सुनको मूल्य

अखबार दैनिक
बुधबार, साउन २८ २०७७
  • एकैदिन ६ हजारले घट्यो सुनको मूल्य

    बुधबार सुनको मूल्य एकैदिन ६ हजार रुपैयाँले घटेको छ।

    images

    मंगलबार एक लाख १ हजार ६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सयमा कायम भएकाे हो।

    सुनको मूल्य बढेर एक लाख साढे तीन हजारसम्म पुगेको थियो। आज चाँदीको मूल्य पनि घटेर १२ सय १० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन १४ सय ३५ रुपैयाँमा कारोबार भएको सुन एकैदिन २ सय २५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ।

    आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भएर त्यसको असर नेपालमा समेत देखिएको महासंघले बताएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ