बिहीबार , असोज ३ गते २०८१

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

अखबार दैनिक
मंगलबार, साउन २७ २०७७
  • शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

    शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, बैंकलगायत संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै आउन पाइने

    images

    सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ।

    कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

    मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै खतिवडाले भने, ‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ।’

    उनले काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ