मंगलबार, साउन ८ गते २०८२

तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
मंगलबार, साउन ८ २०८२
  • तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । आज सुन तोलामा १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार चाँदी दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ