सोमबार, साउन ७ गते २०८२

सोमबार सुनको मूल्य बढ्दा चाँदीको मुल्य स्थिर

सोमबार सुनको मूल्य बढ्दा चाँदीको मुल्य स्थिर

अखबार दैनिक
सोमबार, साउन ७ २०८२
  • सोमबार सुनको मूल्य बढ्दा चाँदीको मुल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन एक लाख ९३ हजार ३ सय रुपौयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ