आइतबार, साउन ६ गते २०८२

आइतबार २८७० को विन्दुमा नेप्से,२१ अर्ब ४६ करोडको कारोबार

आइतबार २८७० को विन्दुमा नेप्से,२१ अर्ब ४६ करोडको कारोबार

अखबार दैनिक
आइतबार, साउन ६ २०८२
  • आइतबार २८७० को विन्दुमा नेप्से,२१ अर्ब ४६ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ । आज बजार ०.३२ अंकले बढेर २८७०.९५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार बढेसंगै कारोबार रकम पनि उच्च अंकले बढेको छ । बिहिबार १६ अर्ब ३० करोडको कारोबार भएको बजारमा आइतबार २१ अर्ब ४६ करोडको कारोबार भएको छ । 

    images

    आज बजार खुलेको करीब साढे २ घण्टा भित्रै साढे १२ अर्ब ८५ करोड भन्दा धेरैको कारोबार भएको थियो ।  त्यसैगरी आज १०५ कम्पनीको सेयर मुल्य बढेको छ । भने १४४ कम्पनीको सेयर मुल्य घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ