शुक्रबार, साउन ४ गते २०८२

ज्ञानेन्द्र र कुलमान लाई ग्लोबल हिरो अवार्ड

ज्ञानेन्द्र र कुलमान लाई ग्लोबल हिरो अवार्ड

अखबार दैनिक
शुक्रबार, साउन ४ २०८२
  • ज्ञानेन्द्र र कुलमान लाई ग्लोबल हिरो अवार्ड

    यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड ज्ञानेन्द्र शाही र कुलमान घिसिङ लाई प्रदान गरिने भएको छ। यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिनेछ। ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ