आइतबार, भदौ २ गते २०८२

राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएसँगै नारायणहिटी पुगेका सेवाग्राही अलपत्र (तस्बिरहरु)

राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएसँगै नारायणहिटी पुगेका सेवाग्राही अलपत्र (तस्बिरहरु)

अखबार दैनिक
सोमबार, असार ३१ २०८२
  • राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएसँगै नारायणहिटी पुगेका सेवाग्राही अलपत्र (तस्बिरहरु)

    राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएसँगै नारायणहिटी पुगेका सेवाग्राही अलपत्र परेका छन् । नेपाल प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ । सेवाग्राहीहरूले परिचय पत्र लिन लामो समयदेखि लाइनमा बसेपछि मात्रै आफूहरूले सर्भर नचलेको जानकारी पाएको गुनासो गरिरहेका छन् ।

    518310994_1145733230920649_2286726741903874793_n.jpg518397481_1145733247587314_8925293399936911181_n.jpg518315555_1145733350920637_4356648845353197028_n.jpg518400408_1145733344253971_8837432390985563791_n.jpg517874900_1145733424253963_2175785263515517611_n.jpg

    -न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ