आइतबार, मंसिर ९ गते २०८१

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA ले Lock down {वन्दावन्दी} को अवधिमा गरेको रच्नात्मक कृयाकलापहरुः

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA ले Lock down {वन्दावन्दी} को अवधिमा गरेको रच्नात्मक कृयाकलापहरुः

अखबार दैनिक
बुधबार, साउन २१ २०७७
  • नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA ले Lock down {वन्दावन्दी} को अवधिमा गरेको रच्नात्मक कृयाकलापहरुः

    नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA ले Lock down {वन्दावन्दी} को अवधिमा गरेको रच्नात्मक कृयाकलापहरुः
    १. निःशुल्क औषधी वितरणः
    नेपाल पशुपन्छि औषधी ब्याबसायि संघ केन्द्रियसमितिले औषधी उपलब्ध गराइ नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ ९नेल्टा०को प्राबिधिक सहयोग मा देवदह न।पा।भलुही रुपन्देहीमा रहेको कामधेनु गाइ फार्म का ३५० गाइ लाइ नाम्लेमाटे, लिभरटोनिक, मिनरल ,भिटामिन र किर्ना को औषधि उपलब्ध गराइ आजऔषधी खुवाउने र किर्नाको औषधि लगाउने काम सम्पन गरियो । यो उत्कृष्टसामाजिक कार्यको संयोजन गर्नुहुने नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ ९ल्भ्ीत्ब्० का केन्द्रिय उपाध्यक्ष एवंनेपाल पशुपंछि औषधी ब्याबसायि संघ काकेन्द्रिय सदस्यतथा किसान एग्रोभेट बुटवल का प्रोपाइटर लक्षमण घिमिरेज्युप्रति हार्दिक आभार प्रकट गर्दछु ।। जय नेल्टा, जय पशुधन ।।
    २.हार्दिक अपिलः नोभेल कोरोना भाईरसको कारण विश्व भरि संक्रमण फैलि नेपालमा समेत संक्रमण देखा परे पछि नेपाल सरकारले देशभरि नै लक डाउन गरेको अवस्थामा सरकारको नोवेल कोरोना रोकथाम नियन्त्रण उपचार कोषमा यस संघको तर्फवाट रु १०११११। अक्षरुपि रु एक लाख एक हजार एक सय एक रुपैय सहयोग सहित हार्दिक अपिल गरिएको मिति २०७६र१२र१५ गते साथै सामाजिक संजालहरु मार्फत सचेतना मुलक सन्देश सूचना सम्प्रेषण गरिएको ।
    ३. नोभेल कोरोना भाईरसको कारण विश्व भरि संक्रमण फैलि नेपालमा समेत संक्रमण देखा परे पछि नेपाल सरकारले देशभरि नै लक डाउन गरेको अवस्थामा सरकारको नोवेल कोरोना रोकथाम नियन्त्रण उपचार कोषमा यस संघको तर्फवाट रु १०११११। अक्षरुपि रु एक लाख एक हजार एक सय एक रुपैय सहयोग सहित हार्दिक अपिल गरिएको मिति २०७६र१२र१५ गते साथै ल्भ्ीत्ब् केन्द्रिय कार्य समितिको आहवान संगै तपशिलमा उल्लेखित जिल्ला कार्य समितिहरुले राहत एवम सहयोगका कार्यक्रमहरु संचालन गरेको छ ।
    क कास्कीः पोखरा महानगरपालिकाको ११ न वडाको रानिपौवा टोलमा किटनाशक औषधि छरेको । साथै गोरखावाट रुकुम जानलागेको १५ जना श्रमिहरुलाई कास्की पोखरामा खाने वस्ने व्यवस्था गरिएको ।
    ख कैलालीः कैलाली जिल्लाको विभिन्न पालिकाहरुमा स्वास्थ्य सामाग्रिहरु स्वास्थ्यकर्मिहरुलाई वितरण गरिएको ।
    ग दाङ्गः लमही नगरपालिका वडा न ४ दाङ्गका श्रमिकहरुलाई २५ के जिको चामलको वोरा १७ जनालाई वितरण गरेको मिति २०७६ साल चैत्र २४ गते रु अनुमानित रु २५०००। वरावरको जिल्लाले दुःख पाएका परिवारहरुलाई खाधान्न वितरण गरिएको ।
    घ वर्दियाः कोरोनाको कारणले गर्दा देश लक डाउनको अवस्थामा रहेको अवस्थामा जिल्लाको विभिन्न स्थानहरुमा स्वास्थ्य सामाग्रिहरु वितरण गरिएको साथै सडकमा खटिएको प्रहरी स्वास्थ्यकर्मीहरुलाई मिनरल वाटर खाजाहरु वितरण गरिएको
    ङ् कन्चनपुरः कोरोनाको कारणले गर्दा देश लकडाउन भएको समयमा ल्भ्ीत्ब् प्ब्ल्ऋज्ब्ल्एग्च् ले सूरक्षार्थ खटिने प्रहरी एवम वाटोमा हिडने श्रमिहरुलाई खाजा पानी स्वास्थ्य चौकिलाई स्वास्थ्य सामाग्रिहरु वितरण गरिएको ।
    च नवलपुरः कोरोनाको कारणले गर्दा देश लकडाउन भएको समयमा NELTA नवलपुरले मिति २०७७ साल वैशाख १२ र १३ गते का दिन पशुपालक कृषकहरुलाई निःशुल्क औषधि वितरण गरियो ।
    छ नवलपुरः कोरोनाको कारणले गर्दा देश लकडाउन भएको समयमा पशुपालक कृषकहरु औषधि नपाएर उपचार नपाएर समस्या भई रहेको अवस्थामा पनि NELTA नवलपुरले मिति २०७७ साल वैशाख २० गते का दिन मध्यविन्दु नगरपालिका वडा न ११ द्धारदह, नवलपुरमा प्रशासन प्रहरी र स्थानिय तहहरुको स्विकृति एवम समन्वयमा संचालित १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गरि २०० परिवारलाई निःशुल्क औषधि वितरण गरियो ।
    ४. नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA केन्द्रिय कार्य समितिको बैठक भिडियो कलको माध्यमद्धारा मिति २०७७ साल वैशाख २१ गते विहान ०८ वजेको समयमा बैठक वसि समसामयिक विषयहरुमा छलफल गरि निष्कर्षमा पुगियो । साथै छलफलवाट निष्कर्ष निस्किएका ७ वुदाहरुलाई सामाजिक संजाल मार्फत प्रकाशन गरि सवै सदस्यहरुलाई जानकारी गराईयो ।
    ५. नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA केन्द्रिय पदाधिकारीहरुसंग भिडियो कलको माध्यमद्धारा मिति २०७७ साल वैशाख २८ गते दिउसो ०३ वजेको समयमा छलफल गरि समसामयिक विषयहरुमा छलफल गरियो ।
    ६. प्रेस विग्यप्तीः
    नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA केन्द्रिय कार्य समितिले मिति २०७६ साल चैत्र २२ गतेका दिन लकडाउनको कारणवाट पशुपन्छी तथा मत्स्य पालक कृषकहरुले दाना चोकर घास पात खुवाउन नपाई समस्या परेको हुदा लकडाउन खुकुलो वनाई दिन हुन रु भेटेरीनरी सेवा लाई अतिआवश्यक सेवामा राख्नको लागि प्रेश विग्यप्ति प्रकाशन गरिएको थियो ।

    images

     

    ७. भेटेरीनरी सेवालाई अति आवश्यक सेवामा राख्न मागः
    नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA केन्द्रिय कार्य समितिले मिति २०७७ साल बैशाख १७ गते पशु सेवा विभाग काठमाडौलाई पत्राचार गरि भेटेरीनरी सेवालाई अति आवश्यक सेवामा राख्न कानुनि पहल गरि दिन हुनको लागि अनुरोध गरिएको थियो ।
    ८. प्रेस विग्यप्तीः
    नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA केन्द्रिय कार्य समितिको तर्फवाट प्रदेश नं ५ को सरकारले ३ जिल्लाहरु वर्दिया रुकुम र प्युठान जिल्लाहरुमा विज्ञ केन्द्र र ज्ञान केन्द्रको संयुक्त कार्यालय खोल्ने निर्णय सच्याई सवै जिल्लाहरुमा प्रयोगशाला सहितको भेट अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्नको लागि मिति २०७७ साल वैशाख ३० गते प्रेस विग्यप्ती निकालेर माग गरेको थियो ।
    ९. NELTA को माग पत्रः
    नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA को दोश्रो राष्ट्रिय महाधिवेशनवाट पारित निति तथा कार्यक्रमहरु ल्भ्ीत्ब् को माग पत्रको रुपमा प्रदेश नं ४ गण्डकी प्रदेशका संयोजक सहित मिति २०७६ साल चैत्र ०४ गते प्रदेश नं ५ वुटवलले मिति २०७६ साल चैत्र ८ गते र प्रदेश नं १ विराटनगरले मिति २०७७ साल बैशाख २९ गते सुदुर पश्चिम प्रदेशले मिति २०७७।२।१० गते कर्णाली प्रदेश सुर्खेत ले २०७७।२।१४ गते र वागमति प्रदेश हेटौडाले NELTA को माग पत्र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका माननिय मन्त्री ज्यु लाई वुझाएको छ ।
    १०. नेपाल सरकार ले आ व २०७७।७८ को वार्षिक वजेट ससदमा प्रस्तुत मिति २०७७।२।१५ गते सार्वजनिक गरि सके पछी कृषी टी भी मा वजेट विशेष कार्यक्रममा मिति २०७७।२।१९ गते का दिन यस संघका केन्द्रिय अध्यक्ष श्री जनक वहादुर रावल ज्युले कृषिमा विनियोजित वजेटको विश्लेषनात्मक प्रतिक्रिया दिनु भएको थियो ।
    ११. विश्व दुग्ध दिवश २०२० मिति २०७७।२।१९ गतेको लागि सम्पुर्ण पशु स्वास्थ्यकर्मी पशुपालक कृषक उधमिहरुलाई NELTA को तर्फवाट शुभकामना सामाजिक संजाल मार्फत दिने काम गरियो ।
    १२. नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA को पाचौ स्थापना दिवश २०७७।२।२६ गतेको अवसरमा मिति २०७७।२।२० गते केन्द्रिय कार्य समितिको तर्फवाट शुभकामना व्यक्त गरिएको सामाजिक संजाल मार्फत शुभकामना व्यक्त गरियो । त्यसै गरि यस संघका केन्द्रिय महासचिव ले यसरि मनाईदैछ ल्भ्ीत्ब् को पाचौ स्थापना दिवश २०७७ आरटिकल आर्थिक आवाज डट कम र अखवार दैनिक डटकम एवम पिस पोखरा डटकममा प्रकाशन गरि कुन जिल्लाहरुमा के के गरिदै छ भन्ने विषयमा जानकारि गराई सामाजिक संजाल फेशवु मार्फत प्रकाशन र जानकारी गराईएको थियो ।
    १३. नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTAब् को पाचौ स्थापना दिवश २०७७।२।२६ गतेको अवसरमा मिति २०७७।२।२४ गते केन्द्रिय कार्य समितिको तर्फवाट माहासचिवको हैसियतले आर्थिक आवाज पत्रिकाको सामाजिक संजालको Facebook live मार्फत कसरि मनाईदैछ NELTA को पाचौ स्थापना दिवश २०७७ एवम समसामयिक विषयमा अन्तर्वारताको माध्यमवाट संघको धारणा व्यक्त गरिएको ।
    १४. निःशुल्क औषधी वितरणः
    नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ ल्भ्ीत्ब् आयोजनामा रोटरि कल्व कावासोताको समन्वयमा मिति २०७७।२।१६ गतेका दिन कावासोति नवलपुरमा विश्वमाता गौशालामा निःशुल्क औषधि वितरण कार्यक्रम संचालन गरि फार्म रहेका करिव १०० गोटा पशुहरुलाई नाम्ले जुका र मिनरल, क्याल्सियम, भिटामिनसहरु वितरण गरिएको थियो ।
    १५. मिति २०७७।३।०८ गतेका दिन पशु सेवा विभागको आयोजनामा NV NASA NELIA NEVLA हरुको समन्वयमा आयोजित AFRICAN SWINE FEVER रोग सम्वन्धी VERTUAL WEBLNAR मा NELTA का महासचिव सुरेश कुमार श्रेष्ठ सहभागि हुनु भयो ।
    १६. मिति २०७७।३।०८ गतेका दिन पशु स्वास्थ्य तथा पशु सेवा परिषद ऐन २०७६ को विषयमा कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको विध्येक सम्वन्धमा विज्ञहरुसंगको छलफल कार्यक्रममा यस संघका केन्द्रिय अध्यक्ष जनक वहादुर रावल ज्यु सहभागि भई सस्थागत धारणा राख्नु भएको थियो ।
    १७.O & M गण्डकी प्रदेशः
    भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराको संगठन संरचना हुने भएको छ यस प्रदेशमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु ११ जिल्ला मध्येय ०७ जिल्ला भएको र कृषि ज्ञान केन्द्र ११ जिल्ला मध्येय ०६ जिल्लाहरुमा रहेकोमा अव सवै ११ वटै जिल्लाहरुमा विज्ञ केन्द्र एवम ज्ञान केन्द्रहरुक स्थापनाको लागि संगठन सरचना तयार हुदै गर्दा र कार्य संचालनको लागि मूल समिति एवम प्राविधिक समिति समेत गठन भै कार्य भईरहेको सन्दर्भमा हामि सरोकारवाला सस्थाहरु NELTA का महासचिव सुरेश कुमार श्रेष्ठको अगुवाईमा गण्डकी प्रदेश संयोजक श्री शहदेव पौडेल ल्ब्त्ब् का कास्की जिल्ला अध्यक्ष श्री गुरु प्रसाद अर्याल NEVLA का गण्डकी प्रदेश संयोजक नवराज अधिकरी कास्कीका पुर्व अध्यक्ष एवम महाधिवेशन प्रतिनिधि पुष्षराज वास्तोला प्राविधिक अधिकृत गोविन्द अधिकारी लगायत साथिहरुले संयुक्त रुपमा गठित मूल समितिका संयोजक एवम मन्त्रालयका सचिव श्री अच्युत प्रसाद ढकाल ज्यु प्राविधिक समितिका संयोजक एवम प्रशासन र सहकारी महाशाखा प्रमुख श्री प्रेम प्रसाद ढकाल ज्यु प्राविधिक कार्सय मितिका सदस्यहरु योजना अनुगमन मूल्याङ्गन महाशाखाका प्रमुख डा गृष्म न्यौपाने सदस्य प्रकाश वस्ताकोटी प्रशासना शाखा प्रमुख एवम समितिका सदस्य सचिव श्री चोलाकान्त वाग्ले ज्यु समितिका सदस्य एवम पशुपन्छी विकास महाशाखाका प्रमुख डा ऋषि सापकोटा ज्युहरु संग भेटघाट गरि सस्थागतरुपमा सरोकारवालाको तर्फट सरोकारवाला सस्थाहरुको प्रतिनिधित्व राख्नु पर्ने बैठकमा सहभागिता गराउनु पर्ने एवम अधिकृत छैटौको दरवन्दी लाई संगठन स्रचनामा राख्नु पर्ने छलफल समन्वय सरोकारवाला सस्थाहरुसंग गर्नु पर्ने राखीएको छ सवै पदाधिकारीहरु र सदस्य ज्युहरुवाट सकारात्मक कुरा प्राप्त भएको छ । मन्त्रालयका सचिव ज्यु महाशाखा प्रमुख ज्युहरु शाखा प्रमुख ज्युहरुलाई हार्दिक धन्यवाद ज्ञपन गर्दछौ व्यस्तताको वावजुद पनि समय उपलव्ध गराई हाम्रो कुराहरु सुनेर सकाकरात्मकरुपमा लिनु भएकोमा ।
    सवै सरोकारवाला ज्युहरुलाई हार्दिक आभार प्रकट गर्दछु । जय पशु धन जय किसान
    धन्यवाद

    १८. नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTAब् जिल्ला कार्य समिति धादिङ्गको प्राविधिक सहयोगमा मिति २०७७।३।२७ गते शनिवारका दिन १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर धादिङ्गमा संचालन भएको छ । उक्त कार्यक्रमको आयोजना विज्ञ केन्द्र धादिङ्गले गरेको थियो ।
    १९. प्रेस विज्ञयप्तीः वाढिपिडितः
    मिति २०७७ साल असार २५ गतेवाट देश भर परेको अविरल वर्षाको कारणले मानविय, पशुपंक्षि एवम धनजनको क्षति प्रति नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ ल्भ्ीत्ब् केन्द्रिय कार्य समिति गहिरो दुःख प्रकट गर्दछ । यस दुःखद घटनामा परि दिवगत हुनुभभएकाहरु प्रति हार्दिक श्रद्धान्जलि प्रकट गर्दै व्रम्हलिन आत्माको चिरशान्तिको कामना गर्दछौ । साथै घाईते हरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ।
    यस अकल्पनिय दुःखद घटना प्रति गम्भिर हुदै दुःखको यस घडिमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA केन्द्रिय कार्य समितिका पदाधिकारिहरु, सदस्यहरु, जिल्ला एवम प्रदेश कार्य समितिका पदाधिकारि, सदस्य ज्युहरु स्थानिय तह पदाधिकारी सदस्य ज्युहरु एवम सम्पूर्ण (NELTA) का सदस्य महानुभावज्युहरु लाई जिम्मेवारि पूर्वक कृयाशिल भई उद्धार कार्यमा सहयोगको लागि जुटन हुन एवम पशुपन्छीजन्य क्षतिको विवरण संकलन गर्न हुन र घाईते पशुपन्छीहरुको उपचारमा कृयाशिल भई लाग्न हुनको लागि नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA केन्द्रिय कार्य समिति, त्रिपुरेश्वर, काठमाडौ हार्दिक अपिल गर्दछ । जय पशु धन, जय किसान, जय नेपाल ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार