काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका छन् ।
सोमबार स्पेनमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधि मण्डल सहभागी छन् ।