शनिबार, वैशाख ७ गते २०८२

काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि

अखबार दैनिक
शुक्रबार, साउन १६ २०७७
  • काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि

    १६ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ

    images

    काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ