सोमबार, असार ३ गते २०८२

आइतबार झिनो अंकले बढ्यो सेयर बजार

आइतबार झिनो अंकले बढ्यो सेयर बजार

अखबार दैनिक
आइतबार, असार २ २०८२
  • आइतबार झिनो अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजार०.४७ अंकले बढेर २६५५.८५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । बिहिबार १२ अर्ब ५१ करोडको कारोबार भएको बजारमा आइतबार ११ अर्ब ४४ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ९० कम्पनीको सेयर मुल्य बढेको छ भने १५७ कम्पनीको सेयर मुल्य घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ