शुक्रबार, जेठ ३२ गते २०८२

बिहिबार नेप्से परिसुचक घट्दा बढ्यो कारोबार रकम

बिहिबार नेप्से परिसुचक घट्दा बढ्यो कारोबार रकम

अखबार दैनिक
बिहीबार , जेठ ३१ २०८२
  • बिहिबार नेप्से परिसुचक घट्दा बढ्यो कारोबार रकम

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार घटेको छ । आज बजार ९.०८ अंकले घटेर २६५५.३८ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटे पनि बिहिबार कारोबार रकम भने बढेको छ । बुधबार ९ अर्ब ९० करोडको कारोबार भएको बजारमा बिहिबार १२ अर्ब ५१ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ९९ कम्पनीको सेयर मुल्य बढेको छ भने १४९ कम्पनीको सेयर मुल्य घटेको छ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ