शुक्रबार, जेठ २५ गते २०८२

बिहिबार सुन तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य स्थिर

बिहिबार सुन तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य स्थिर

अखबार दैनिक
बिहीबार , जेठ २४ २०८२
  • बिहिबार सुन तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ ।आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदि सोहि मूल्यमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ