शुक्रबार, जेठ २५ गते २०८२

बुधबार ११.९७ अंकले घट्यो सेयर बजार

बुधबार ११.९७ अंकले घट्यो सेयर बजार

अखबार दैनिक
बुधबार, जेठ २३ २०८२
  • बुधबार ११.९७ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । आज बजार ११.९७ अंकले घटेर २६४६.९५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटे संगै कारोबार रकम पनि घटेको छ । मंगलबार ६ अर्ब ६७ करोडको कारोबार भएको बजारमा बुधबार ५ अर्ब १६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी बुधबार ६६ कम्पनीको सेयर मुल्य बढेको छ भने १८१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी एक कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ