बुधबार, जेठ २३ गते २०८२

सोमबार सामान्य अंकले बढ्यो सेयर बजार,९ अर्ब २२ करोडको कारोबार

सोमबार सामान्य अंकले बढ्यो सेयर बजार,९ अर्ब २२ करोडको कारोबार

अखबार दैनिक
सोमबार, जेठ २१ २०८२
  • सोमबार सामान्य अंकले बढ्यो सेयर बजार,९ अर्ब २२ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजार २.७७ अंकले बढेर २६९५.८४को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    images

    बजार बढे संगै कारोबार रकम पनि बढेको छ । बुधबार ८ अर्ब ५८ करोडको कारोबार भएको बजारमा आज ९ अर्ब २२ करोडको कारोबार भएको छ । त्यसैगरी आज ११५ कम्पनीको सेयर मुल्य बढेको छ भने १३३ कम्पनीको सेयर मुल्य घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ