सोमबार, भदौ ३१ गते २०८१

कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४,

कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४,

अखबार दैनिक
बिहीबार , साउन १ २०७७
  • कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४,

    १ साउन, काठमाडौं । बिहीबार नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

    images

    गत २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ