आइतबार, असार २३ गते २०८२

आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्, यी रोगका लागि छन् फाइदाजनक

आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्, यी रोगका लागि छन् फाइदाजनक

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • आलु यस्तो तरकारी हो जुन लगभग सबैजसो तरकारीमा मिसाउने गरिन्छ । धेरैले आलु ताछेर पकाउँछन् तर धेरैलाई थाहा छैन कि फ्याँकिने आलुको बोक्रा विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छ । स्वास्थ्यमात्र होइन सौन्दर्यका लागि पनि काम लाग्छ आलुको बोक्राः आलुको बोक्रामा क्याल्शियम, भिटामिन सी र बी कम्प्लेक्सका साथै आइरनको मात्रा पनि अत्यधिक हुन्छ । यसैकारण यसले शरीरमा विभिन्न कमीको पूर्ती गर्छ । यो सौन्दर्य निखार्नका लागि पनि निकै काम लाग्छ । डार्क सर्कलदेखि कपाललाई कलर गर्ने सम्मका कामका लागि आलुको बोक्राको प्रयोग हुन्छ । अब आलुको बोक्रालाई फ्याँक्न बन्द गर्नुहोस् र यसरी उपयोग गर्नुहोस् । १. रक्तचाप नियन्त्रणमा राख्छः

    प्रतिक्रिया दिनुहोस

    थप समाचार