सोमबार, जेठ ७ गते २०८२

सोमबार १९.३० अंकले बढ्यो सेयर बजार

सोमबार १९.३० अंकले बढ्यो सेयर बजार

अखबार दैनिक
सोमबार, जेठ ७ २०८२
  • सोमबार १९.३० अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार १९.३० अंकले बढेर २६२८.३६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ८ अर्ब ५० करोडको कारोबार भएको बजारमा सोमबार ७ अर्ब ३५ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १८५ कम्पनीको सेयर मुल्य बढेको छ भने ६० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ