सोमबार, जेठ ७ गते २०८१

वर्षाको कारणले मानविय, पशुपंक्षि एवम धनजनको क्षति प्रति नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (NELTA) केन्द्रिय कार्य समिति गहिरो दुःख प्रकट

वर्षाको कारणले मानविय, पशुपंक्षि एवम धनजनको क्षति प्रति नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (NELTA) केन्द्रिय कार्य समिति गहिरो दुःख प्रकट

अखबार दैनिक
आइतबार, असार २८ २०७७
  • वर्षाको कारणले मानविय, पशुपंक्षि एवम धनजनको क्षति प्रति नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (NELTA) केन्द्रिय कार्य समिति गहिरो दुःख प्रकट

    मिति २०७७ साल असार २५ गते वाट देश भर परेको अविरल वर्षाको कारणले मानविय, पशुपंक्षि एवम धनजनको क्षति प्रति नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (NELTA) केन्द्रिय कार्य समिति गहिरो दुःख प्रकट गर्दछ । यस दुःखद घटनामा परि दिवगत हुनुभभएकाहरु प्रति हार्दिक श्रद्धान्जलि प्रकट गर्दै व्रम्हलिन आत्माको चिरशान्तिको कामना गर्दछौ । साथै घाईते हरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ।
    यस अकल्पनिय दुःखद घटना प्रति गम्भिर हुदै दुःखको यस घडिमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ nकेन्द्रिय कार्य समितिका पदाधिकारिहरु, सदस्यहरु, जिल्ला एवम प्रदेश कार्य समितिका पदाधिकारि, सदस्य ज्युहरु स्थानिय तह पदाधिकारी सदस्य ज्युहरु एवम सम्पूर्ण (NELTA) का सदस्य महानुभावज्युहरु लाई जिम्मेवारि पूर्वक कृयाशिल भई उद्धार कार्यमा सहयोगको लागि जुटन हुन एवम पशुपन्छीजन्य क्षतिको विवरण संकलन गर्न हुन र घाईते पशुपन्छीहरुको उपचारमा कृयाशिल भई लाग्न हुनको लागि नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (NELTA) केन्द्रिय कार्य समिति, त्रिपुरेश्वर, काठमाडौ हार्दिक अपिल गर्दछ । जय पशु धन, जय किसान, जय नेपाल ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार