आइतबार, असार २३ गते २०८२

घरको कौसीमा तरकारी खेतीदेखि लटरम्म फलेको खुर्सानीबारी

घरको कौसीमा तरकारी खेतीदेखि लटरम्म फलेको खुर्सानीबारी

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • तपाईंको घर सहरमा छ र तरकारीबाली लगाउन जमिनको अभाव छ भने कौसीमा तरकारी लगाउने अर्को विकल्प छ । सहरका पक्की घरको कौसीमा यसरी तरकारी लगाउने अभ्यास धेरैले गर्दै आएका छन् । उनीहरुको अनुभवले कौसीको खाली ठाउँको सदुपयोगबाट आर्गानिक तरकारी खेती गर्न सकिने सानो परिवारलाई वर्षभरि पु¥याउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार