काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ ।
आज बजार ३.४४ अंकले घटेर को २६२०.३९ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटेसंगै आइतबार कारोबार रकम पनि सामान्य घटेको छ । आज ९ अर्ब २४ करोडको कारोबार भएको बजारमा ११७ कम्पनीको सेयर मुल्य बढेको छ । बाकी १२ड कम्पनीको सेयर मुल्य भने घटेको छ ।