मेरा प्रयास
मलाई दुखहरुको कोसेली खुब मन पर्छ !
छोडे्र जानेहरुको यादले होला सायद !!
जिन्दगी उन्मादले पोखिने होकी,जवानी !
खै कहाँबाट सुरु गरौ,अधुरै कहानी !!
मनलाई बुझनेहरु नजिक आउन थाल्ने बेला !!
सरकारले लकडाउन गर्यो !
विपनामा झस्काउन याद पठाउने नर्खरमौली हो !!
सपनामा मिलाएर तिमी आएपनि त भो !
जिन्दगीलाई भडंखालमा हालेपछी !!!
खै कसरी निश्कृय हुन्छ,छाडा,छाडे्पछी !!
सकिन्न,माहोल,नियन्त्रण भन्दा बाहिर छ !
वर्षैपहिले देखेको सपनाहरु पुरा हुन लाथ्दा !!
कोही मेरा प्रयासहरु विथोलिन थालेका छन !!
लेखक-विवेकभूषण दाहाल