सोमबार, भदौ ३१ गते २०८१

कोरोना सं‌क्रमण थप ४७३ जनामा काठमाडौंमा २८ जना

कोरोना सं‌क्रमण थप ४७३ जनामा काठमाडौंमा २८ जना

अखबार दैनिक
बिहीबार , असार १८ २०७७
  • कोरोना सं‌क्रमण थप ४७३ जनामा काठमाडौंमा २८ जना

    १८ साउन, काठमाडौं । बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    images

    काठमाडौंमा १७ महिला र ११ पुरुषमा सं‌क्रमण देखिएको हो । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ