शुक्रबार, मंसिर ७ गते २०८१

नेकपा स्थाई कमिटि बैठक स्थिगित गरेर दुई अध्यक्ष वार्तामा

नेकपा स्थाई कमिटि बैठक स्थिगित गरेर दुई अध्यक्ष वार्तामा

अखबार दैनिक
बिहीबार , असार १८ २०७७
  • नेकपा स्थाई कमिटि बैठक स्थिगित गरेर दुई अध्यक्ष वार्तामा

    १८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ ।

    images

    अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्वाद गर्ने तयारी छ । एक स्थायी कमिटी सदस्यले भने, ‘केहीबेर बसेर स्थगित भएको छ । अहिले दुई अध्यक्षबीच सम्वादको प्रयास भइरहेको छ ।’

    नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् । तर प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ