शनिबार, वैशाख १४ गते २०८२

साताको अन्तिम दिन घट्यो सुनको मूल्य

साताको अन्तिम दिन घट्यो सुनको मूल्य

अखबार दैनिक
शुक्रबार, वैशाख १३ २०८२
  • साताको अन्तिम दिन घट्यो सुनको मूल्य

    नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका सुन प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १० रुपैयाँ रहेको चाँदी आज २ हजारमा झरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार