बिहीबार , वैशाख १२ गते २०८२

बिहिबार सामान्य अंकले बढ्यो सेयर बजार

बिहिबार सामान्य अंकले बढ्यो सेयर बजार

अखबार दैनिक
बिहीबार , वैशाख १२ २०८२
  • बिहिबार सामान्य अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ ।आज बजार २.०८ अंकले बढेर २६५८.०२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    images

    बजार बढेसंगै कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार ७ अर्ब ५७ करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ८७ करोडको कारोबार भएको छ । बिहिबार ८३ कम्पनीको सेयर मुल्य बढेको छ भने १६१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा भने परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार