बिहीबार , वैशाख १२ गते २०८२

बिहिबार सामान्य बढ्यो सुनको मूल्य

बिहिबार सामान्य बढ्यो सुनको मूल्य

अखबार दैनिक
बिहीबार , वैशाख १२ २०८२
  • बिहिबार सामान्य बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य सामान्य बढेको  छ । आज सुन तोला दुई सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १०  रुपैयाँमा कारोबार भइरहेको छ । महासंघको अनुसार आज चाँदी बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। 
       

    प्रतिक्रिया दिनुहोस

    थप समाचार