बुधबार, वैशाख ११ गते २०८२

एकै दिन तोलामा ७ हजार ५०० रुपैयाँले घट्यो सुनको मुल्य

एकै दिन तोलामा ७ हजार ५०० रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
बुधबार, वैशाख ११ २०८२
  • एकै दिन तोलामा ७ हजार ५०० रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज तोलामा ७ हजार ५०० रुपैयाँले घटेर प्रतितोला एक लाख  ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन तोलाको एक लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार