आइतबार, असार २३ गते २०८२

चीन–अमेरिका व्यापार युद्ध : अवश्यम्भावी जोखिम

चीन–अमेरिका व्यापार युद्ध : अवश्यम्भावी जोखिम

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • चीन र अमेरिका अहिले व्यापारिक युद्धको अवस्थामा छन् । यो लडाइँ यी दुवै मुलुकले आपसमा विनिमय गर्ने वस्तुमाथि लगाएका व्यापारिक करका कारण सुरु भएको हो । केही चिनियाँ वाणिज्य कानुनमा वैदेशिक कम्पनीले चिनियाँ कम्पनीसँग साझेदारी नागरी चिनियाँ बजारमा आफ्ना वस्तु बेच्न नपाउने प्रावधान छ । ती कानुन अनुसार चिनियाँ साझेदार संस्थाले विदेशी उत्पादनलाई प्रयोग गर्न, परिमार्जन गर्न तथा त्यस्तै प्रविधि प्रयोग गरी उही वस्तुको उत्पादन गर्न छुट पाउने व्यवस्था पनि किटान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार